एमालेले सुरु ग¥यो म्याग्दीमा ‘मिसन ग्रासरुट’अभियान

विकल्प न्यूज/बेनी फागुन १४ गते । नेकपा एमाले म्याग्दीले मिसन ग्रासरुट अभियान सुरु गरेको छ । अभियान अन्तर्गत शनिबार मंगला गाउँपालिका कमिटीको आयोजनामा बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो । ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने … Continue reading एमालेले सुरु ग¥यो म्याग्दीमा ‘मिसन ग्रासरुट’अभियान